काठमाडौं १२ फाल्गुन। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आज संसद बैठक स्थगित भएलगत्तै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई भेटेका थिए ।
ओलीले आजै देउवासँग दोस्रोपटक भेट गर्न बालुवाटर पुगेका हुन् । जानकारी अनुसार अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन् ।
उक्त वार्ताका लागि कांग्रेस महाममन्त्री गगन कुमार थापा पनि बालुवाटार प्रवेश गरिसकेका छन् ।
उक्त वार्ताका लागि कांग्रेस महाममन्त्री गगन कुमार थापा पनि बालुवाटार प्रवेश गरिसकेका छन् ।
0 comments:
Post a Comment