नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त


काठमाडौं ९ चैत्र । नेपाली कांग्रेसले पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र युवा संगठन नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार समाभापति शेरबहादुर देउवाले नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका हुन् ।
अब उक्त तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने हुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment