चुच्चे रेल भन्दा अघि नेपालमा गाउँगाउँमा बाटो, अस्पतालको खाँचो छः महामन्त्री शर्मा

  • दिपिका ढुङ्गाना


इटहरी, २० चैत्रः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हामी नेपाली जनतालाई चुच्चो रेलको आस देखाउदैनौ किनभने त्यो भन्दा बढी हामीलाई दुरदराजका गाउँमा सडक सुविधाको जरुरत छ,  अस्पतालको खाचो छ,  अनि अनि सवैले अध्यान गर्न सक्ने सुलभ कलेजहरुको जरुरी भएको वताएका छन् । उनले हामी जनतालाई  शिक्षा, स्वास्थ्य र यातायातको पहुँचमा पुर्‍याउने अठोट गर्छौ वताएका छन् । 

उनेले नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन अनुसार घर घर जाऔ काङ्ग्रेस जिताऔ अभियान अन्तर्गत नेपाली काङ्ग्रेस बेलबारी नगर कार्य समितिद्वारा आयोजित बृहत् कार्यक्रममा सो कुरा वताएका हुन । 

नेपाली काँग्रेसले स्थानीय चुनवको तयारी स्वरुप देशभरीनै ‘घर धर जाऔँ कांग्रेसलाई जिताऔँ’ सञ्चालन गरिरहेका छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment