झापाको बुद्धशान्तिमा नेपाली कांग्रेसका मनोज प्रसाईँ विजयी


झापा, ६ जेष्ठ । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएकम छन् भने उपाध्यक्षमा नेकपा एमालेका भवानी प्रसाद खतिवडा विजयी भएका छन् । 

अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाईँदे ११ हजार ४०३ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरीन् । 

उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment