फाकफोकथुम १ मा नेपाली कांग्रेसका वडाअध्यक्ष कर्ण थेगिम बिजयी


फाकफोकथुम ३१ बैशाख। इलाम फाकफोकथुम गाउपालिका वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वार कर्ण बहादूर थेगिम निर्वाचित भएका छन् । थेगिम सहित वडाको प्यानल नै बिजयी भएको हो । थेगिमले ८ सय ४ मत प्राप्त गरि बिजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment