पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेर पुग्यो १७०

३१ बैशाख २०७९, शनिबार


काठमाडौं । फेरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । शनिबार बसेको नेपाल आयाल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।

हालसम्म १६० रहेको पेट्रोलको मूल्य बढेर १७० पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment