सन्दसन्दकपुर १ मा नेकपा एमालेका रहरमान राई विजयी


इलाम, ३१ बैशाखः इलामको सन्दकपुर गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका रहरमान राई विजयी भएका छन् । रहरमान राईले ४५५ मत ल्याउँदा  उनका निकटमप्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वार ४२२ मत ल्याए । त्यस्तै मंगोल नेस्नल अर्गनाइजेसनका उम्मेद्वार चन्द्मान राईले ३१९ मत गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेद्वार कलिन्द्र वहादुर राईले ६० मत प्राप्त गरे । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment