बालेन शाहले कटाए २० हजार भोट, स्थापितको १०,६३८ भोट

५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले ५२ हजार ५१० मत गणना हुँदा २० हजार २६ मत पाएका हुन् ।
त्यस्तै उनका निकटतमम प्रतिद्वन्द्वस् नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ६३८ मत पुर्याएका छन् ।
तयस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment