काठमाडौं महानगर : बालेन स्थापितभन्दा ८७२० मतले अगाडि

४ जेष्ठ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८७२० मतले अघि रहेका छन् ।
पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १८२३७ मत प्राप्त गर्दा स्थापितले ९५१७ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८५३७ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment