१८ जेष्ठ २०७९, बुधबार
काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज झपा नपुगी काठमाडौंमै फकिएको छ ।
उक्ट जहाजको टायरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
उक्त जहाज काठमाडौंबाट बिहान १० बजेर ४३ मिनेटमा उडेको थियो । तर उडानको बीचमै उक्त जहाजको टायरमा समस्या देखिएको थियो ।
त्यसपछि जहाज काठमाडौंमै फर्काइएको थियो । अहिले जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको जनाइएको छ ।
अवतरणपछि अहिले प्राविधिक जाँच गरिदै गरेको बताइएको छ । केही दिन अघि मात्रै तारा एयरको जहान मुस्ताङम दुर्घटना भएको थियो ।

0 comments:
Post a Comment