इलामलाम समाज बेलायतद्वारा इलामको बौद्धिक अपांगता स्रोत केन्द्रका बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामाग्री प्रदान

 


इलाम, ११ असारः इलामलाम समाज बेलायतद्वारा इलाम नगरपालिका–५ बरबोटेमा रहेको बौद्धिक अपांगता स्रोत केन्द्रका बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामाग्री प्रदान गरेको छ । 
इलाम नगरका नगर प्रमुख केदार थापा, उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बू, इलामका प्रमुख जिल्ला अधिकारी माधव ढुंगाना, नगर प्रवक्ता नुतनदेव दुलाल, विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितमा समाजका सल्लाहकार गजेन कटुवाल र रश्मी पराजुलीले सामाग्रीहरु प्रदान गरिएको हो । 
यसै गरी नगर प्रमुख र उपप्रमुखद्वारा उक्त केन्द्रको अनुगमन समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment