झापामा जेनेरेटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

 २३ जेष्ठ २०७९, सोमबार 


झापा, झापाको गौरिगंज गाऊपालिका ५ फत्तेपुर निवासी १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको छ । उनलाई आज जेनेरेटरबाट करेन्ट लागेरको थियो ।

बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment