२६ असार २०७९, आईतवार
इलाम । इलामको माई नगरपालिका–५ धोबिखोला बस्ने ८२ बर्षीय प्रेमबहादुर आङदम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको छ ।
आज बिहानको राती पानी सँगै आएको हावाहुरिले घर नजिकै रहेको सखुवाको रुख ढलि बाँसको टाँटी टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment