अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

२२ असार २०७९, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराएको विषयमा गठित संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको उनले घोषणा गरेका छन् ।
बुधबार अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका सांसदहरु रहृेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment