बालाजुकाे औद्योगिक क्षेत्रमा आगलागी

२५ श्रावण २०७९, बुधबार


काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज (बुधबार) आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता कारखानामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि त्यसतर्फ दमकल पठाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताएका छन् । ‘आगलागीको खबर आएको र कुन क्षेत्रमा हो भन्नेबारे मनिटरिङ भइरहेको जानकारी दिंदै मैनानीले भने, ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment