इलाममा किर्ते मुद्दाका फरार अभियुक्त २२ बर्ष पछी पक्राउ


इलाम, २५ साउनः जिल्ला प्रहरी कार्यालय इलामले फरार अभियुक्तहरुलाई खोततलास गर्ने क्रममा किर्ते मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । इलाम जिल्ला माङसेबुङ गाउँपालिका २ ईभाङ बस्ने ५९बर्षिय रामचन्द्र भन्ने शिब प्रसाद राईलाई बुधबार पक्राउ गरेको हो । 

राईलाई मिति २०५७ पुष १३ गते झुटा बिवरण पेश गरी नागरीकता लिएको थिए । पक्राउ परेका अभियुक्त उपर जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको सुचना अधिकारी प्रहरी उपरिक्षक गंगा बहादुर थापाले जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment