मलामी बोकेर इलामकाे लक्ष्मीपुरबाट माईखोला गएको पिकअप दुर्घटना


इलाम, ९ भदाैँ । मेची राजमार्गको राजदुवाली माईखोलामा पिकअप दुर्घटना हुदा ४ जना सख्त घाईते भएका छन् । लक्ष्मीपुरबाट राजदुवाली मलामी गएकाहरु फर्कने क्रममा मे १ च ५९९९ को पिकअप दुर्घटनामा परेको हो । पिकअप करिब २५ जना मलामी सवार थिए । दुर्घटनामा सामान्य घाइते भएका ६ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । सख्त घाइतेहरुलाई प्राथमिक उपचारपछि झापा रेफर गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment