१३ भाद्र २०७९, सोमबार मा प्रकाशित
मोरङ। मोरङको बेलबारी नगरपालिका–१ बाट प्रतिवन्धित लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी-१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राईको साथबाट NITRABET-४२ चक्की र DIALEX-DC-३ बोतल समेत फेला परेकोले तीनै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment