वैंकर्स क्लब इलामको अध्यक्षमा समिता


इलाम, १४ भदौँः वैंकर्स क्लब इलामको अध्यक्षमा समिता वस्नेत चयन भएकी छन् । निर्वतमान अध्यक्ष  ज्ञानश्याम गुरूङलाई बिदाइको साथै उज्ज्वल भबिस्यको शुभकामना  गर्दै बैकर्स क्लब इलामको नयाँ  अध्यक्षमा समिता बस्नेतलाई सर्बसम्मत चयन  गरेको  सचिव टीकाराम पुरीले वताए । 

 क्लबको उपाध्यक्षमा  खगेन्द्र न्यौपाने, सचिव टीकाराम पुरी, सह सचिव अम्विक ढकाल, कोषाध्यक्ष सुवास भट्टराई तथा सम्पूर्ण बैकहरू सदस्यरहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment