नेपाल लाईफ इलामद्वार अभिर्कता सम्मान तथा क्षमता अभिवृति कार्यक्रम सम्पन्न


इलाम, ७ असोजः नेपाल लाईफ इन्स्योरेन्स इलामद्वार आफ्ना अभिर्कता सम्मान ताथा क्षमता अभिवृति कार्यक्रम सम्पन्न गरेको छ । इलामको ग्रिन भ्यु होटलमा भएको कार्यक्रममा दुई विधामा गरेर १० जनालाई सम्मनन गरिएको थियो । कार्यक्रममा ५ जना एजेन्सी मेनेजर र ५ अभिर्कतालाई सम्मान पत्र खदा लगाएर सम्मान गरिएको थियो ।  नेपाल लाईफका सहायक महाप्रवन्धक कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथित्यतामा भएको कार्यक्रमा क्षेत्रिय प्रमुख कैलाश अधिकारी, शाखा प्रमुख राजु अधिकारीको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । 

क्षमता अभिवृति कार्यक्रमा भने नेपाल लाईफका ५० भन्दा धेरै सक्रिय अभिर्कता सहभागि रहेका थिए । कार्यक्रमा सहायक महाप्रन्वधक कृष्ण प्रसाद लम्साल र क्षेत्रिय प्रमुख केलाश अधिकारीले सहजिकरण गरेका थिए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment