झापाको हल्दिवारीमा चट्याङले लागेर एक बालिका घाइते

 १ आश्विन २०७९, शनिबार


झापा, झापाको हल्दिवारीमा वर्षासँगै परेको चट्याङले लागेर एक बालिका घाइते भएकी छिन् ।
चट्याङले लागेर हल्दिबारी ४ निवासी नारायण मुर्मूकी १५ वर्षिया छोरी सुनिता मर्मू घाइते भएकी छिन् ।
गएराति करिब ८ बजे आफ्नै घरमा बसिरहेका अवस्थामा उनलाई चट्याङ लागेको थियो । घाइतेको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment