फाल्गुनन्द मार्गको दमक चिसापानी सडकको दुर्दशा


माङ्सेबुङ । फाल्गुनन्द मार्गको दमक चिसापानी सडकमा यातायातका साधन संचालनमा समस्या भएको छ । सो सडकको रक्से र पञ्चमीको बीचको खण्डमा बढीमा मात्रामा यातायातका साधन फस्ने गरेका छन् । निर्मामाधिन सडकमा सिमसिम पानी परिरहेकाले सवारीसाधन फस्ने क्रम बढेको हो ।

सडक तीब्र गतिमा बन्दैछ र आगामि फाल्गुन मसान्तसम्ममा कालोपत्रेको काम समेत सक्ने ठेकेदारले जनाएपनि दशैमा घर फर्किएका सर्वसाधारण समस्यामा परेका छन् । झरीका कारण ग्रामिण भेगका सडक हिलम्मे हुँदा समस्या भएको हो । 


फोटो : अतित योङ्हाङ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment