तातोपानी केन्द्रविन्दू भएर आएको भूकम्पको धक्का ५.९ म्याग्नेच्युट

२ कार्तिक २०७९, बुधबार

काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।
५.९ म्याग्नेच्युटको भूकम्प नेपाल चीनबीचको सीमाना तातोपानी नाका केन्द्रबिन्दु भएर आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment