इलाम–२ प्रदेशसभामा १ बाट नेपाली कांग्रेसका गोविन्द गिरी निर्वाचित


इलाम, इलाम–२ प्रदेशसभामा १ बाट नेपाली कांग्रेसका गोविन्द गिरी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेश प्रसाद बराललाई १२ सय  ११ मतले हराउँदै गिरी निर्वाचित भएका हुन्।

पछिल्लो मत परिणामअनुसार गिरीले १६ हजार ६ सय ५८ मत ल्याउँदा बरालले १५ हजार ४ सय ७ मत ल्याएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment