इलाम–२ बाट प्रतिनिधिसभामा एमालेका सुवास नेम्वाङ निर्वाचित


इलाम क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतले हराउँदै नेम्वाङ निर्वाचित भएका हुन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याएका छन् । २०५६ सालदेखि इलाम २ बाट निर्वाचन जित्दै आएका नेम्वाङको यो पाँचौ जित हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment