७ मंसिर २०७९, बुधबार
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएकी छन् ।
उनी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

0 comments:
Post a Comment