इलामको जीलमा दुध डेरीमा आगलागी हुदा लाखौको क्षति


इलाम,७ मंसिरः  सूर्योलय  नगरपालिका वार्ड न ३ जीलमा आगलागि हुँदा लाखौँको क्षति भएको छ ।  स्थानीय सुरेन राईले सञ्चालन गर्दै आएको दुध डेरीमा राती ३ बजेतिर अगलागी हुदा लाखौको क्षती भएको हौ । 
विद्युतीय लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागिबाट  बिक्री गर्न राखिएका छुर्पी, घिउ, क्रिम तथा  डेरीका मेसिन र कारखाना पुर्णरुपले जलेर क्षती भएको माइपोखरी न्युजका सहकर्मी जीवन शर्माले जानकारी गराए ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment