ललितपुर–३ मा तोसिमा कार्की विजयी, पम्फा भूषाललाई तेस्रो मत

७ मंसिर २०७९, बुधबार


काठमाडौं । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन् ।
उनले आफ्नो प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई पराजित गरेकी हुन् ।
त्यस्तै सत्ता गठबन्धनकी माओवादीकी पम्फा भुसाललाई तेस्रो मत प्राप्त भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment