झापा–५ मा केपी ओली अग्रस्थानमा

५ मंसिर २०७९, सोमबार


झापा । झापाको क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् । ६,२०० मत गणना भइसक्दा ओलीले ३,२१२ मतका साथ अग्रता कायम गरेका हुन् ।
ओलीलाई नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १,५२३ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६०२ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment