इलाम अन्तर विद्यालय क्रिकेटः बीबी मेमोरियल साँखेजुङ र समाता निकेतन उपाधिका लागि भिड्ने


इलाम, १० पुसः इलामको ठूलो टुँडिखेलमा जिल्ला क्रिकेट संघ इलाममले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाईनलमा बीबी मेमोरियल अंग्रेजी विद्यालय, सँखेजुङ र समता शिक्षा निकेत इलाम उपाधिका लागि भिड्दै छन् ।  
अघिल्लो शनिबार भएको पहिलो सेमिफाइनल खेलमा फाईनलमा बीबी मेमोरियलले जुविलेन्ट इलाइटलाई ६६ रनले हराउँदै फाईनलमा प्रवेस गरेको हो भने आइतबार भएको खेलमा समताले हेरिटेजलाई ६ विकेटले हारएँदै फाइनलको यात्रा तय गरेको जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment