इलाम अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधिको लागि बीबी मेमोरियल साँखेजुङ र समाता निकेतन भिड्ने


इलाम, ३ पुसः इलामको ठूलो टुँडिखेलमा जिल्ला क्रिकेट संघ इलाममले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाईनलमा बीबी मेमोरियल अंग्रेजी विद्यालय, सँखेजुङ र समता शिक्षा निकेत इलाम पुगेका छन् । फाइनल खेल अगामी आइतबार हुने छ । 
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा फाईनलमा बीबी मेमोरियलले जुविलेन्ट इलाइटलाई ६६ रनले हराउँदै फाईनलमा प्रवेस गरेको हो भने आइतबार भएको खेलमा समताले हेरिटेजलाई ६ विकेटले हारएँदै फाइनलको यात्रा तय गरेको जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment