काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यति एयरको एएनसी एटीआर ७२ जहाज दुर्घटनाग्रस्त भएको छ । जहाज कास्कीस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो ।
जहाजमा आगलागी भइरहेको छ । जहाजमा ६८ जना यात्रु रहेको बताइएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।
0 comments:
Post a Comment