ट्याक्टरबाट लडेर सहचालको मृत्यु

 ४ फाल्गुन २०७९, बिहीबार 

मोरङ। मोरङको लेटाङ नगरपालिका–३ भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ ।
को २ त ३०९९ नम्बरको ट्याक्टरबाट अचानक लडेर घाईते भएका ट्याक्टरका सह–चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
घटनामा संलग्न ट्याक्टर र चालक लेटाङ–३ का अमन थारुलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment