४ फाल्गुन २०७९, बिहीबार
झापा। झापाको मेचिनगर नगरपालिका–११ स्थित हडियाँ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मेचिनगर–११ सृजना टोलका ४३ बर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानूनी प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

0 comments:
Post a Comment