पाँचथरमा जलेर दुई बालकको मृत्यु


पाँचथर ।  हिलिहाङ–७ यवा डाँडामा घरमा आगलागी हुँदा दूई जना बच्चाको जलेर मृत्यु भएको छ ।   प्रेम पन्थाकको घरमा आगलागी हुँदा   हिलिहाङ ५ का श्रण पन्थाक छोरा वर्ष ५ का सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीको छोरा वर्ष ४ का निशान खातीकाे मृत्यु भएकाे  घटानास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हरि खतिवडाले जानकारी  दिए ।
 
शुक्रवार अपरान्न उनको घरमा आगलागी भएको थियो । परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको पाईएको छ ।
खरले छाएको घरमा आगलागी भएको थियो । विस्तृत विवरण आउन बाँकि रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment