१४ फाल्गुन २०७९, आईतवार
काठमाडौं । नाबालिग जबर्जस्तीकरणी आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै पललाई सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार सबै अभियोगबाट पलले पूर्ण सफाइ पाएका छन् । साथै, पल भोलि नै रिहा हुने पनि उनको भनाइ छ ।

0 comments:
Post a Comment