बहिनीसँग यौन गतिविधि गरेर ब्वाइफ्रेन्डलाई भिडियो पठाइदिने भक्तपुरकी २१ वर्षीया युवती पक्राउ

२१ फाल्गुन २०७९, आईतवार

काठमाडौं । बहिनीसँग यौनजन्य गतिविधि गरेर ब्वाइफ्रेन्डलाई पठाएको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्ने भक्तपुरकी २१ वर्षीय युवती भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी युवतीमाथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
नाबालिका बहिनीसँग यौन गतिविधि गरेर इमेलमार्फत ब्वाइफ्रेन्डलाई पठाइएको पाइएको र गुगलले इन्टरपोलमा खबर गरेपछि ती युवती पक्राउ परेकी हुन् ।
भिडियोमा यौन दुराचारको गतिविधि भएको इन्टरपोलले नेपाल प्रहरीलाई जनाएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment