- गोबिन्द पौडेल
भरखरै स्थापना भएको जनसेवा हेल्थ एण्ड आईकेयर सेन्टरको आयोजनामा सूर्योदय नगरपालिका वडा न १० र ८ को नागरिकहरुको लागि आगामि बैशाख १६ र १७ गते शिविर सञ्चालन हुने भएको हो शिबिरमा जेनेरल फिजिसियन र आँखाको परिक्षण सेवा प्रदान गरिने भएको अस्पतालका सचालक डाक्टर क्षितिज सुबेदिले बताए ।जसमा ल्यावमा २०प्रतिसत,चस्मामा २०प्तिसत भिडियो एक्सरेमा १० प्रतिसत छुट दिईने छ ।
गत चैत्र २४ गतेदेखि छिपिटारको पुरानु बजारमा सञ्चालित हेल्थ केयरमा २४सै घण्टा डाक्टरको सेवा, ईमरजेन्सि सेवा ईसिजि,अल्ट्रासाउन्ड ल्याव,आँखा परिक्षण र फार्मेसी सेवा दिईन सुलभ रुपमा थालिएको छ ।पछि सेवा बिस्तार गर्दै बिशेषज्ञ सेवा समेत दिईने डा सुबेदीको भनाई रहेको छ ।
यता हेल्थ केयरले स्थानीय स्तरमानै सहज स्वास्थ्य सेवा दिन लागेकोमा स्थानिय वासिहरले सहज स्वास्थ्य सेवा पाउनेमा आशावादी बनेका स्थानिय रन्जिता श्रेष्ठको भनाई रहेको छ ।

0 comments:
Post a Comment