११ बैशाख २०८०, सोमबार
काठमाडौं । चितवन २ को उपनिर्वाचनपश्चात जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने (घण्टी)को अग्रता कायम रहेको छ ।
पछिल्लोपटक प्राप्त मतपरिणामअनुसार लामिछानेले ४ हजार मत कटाएका छन् । लामिछानेले ४३५८ पाउँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद न्यौपाने (सूर्य)ले २५८५ मत ल्याएका छन् । दुईबीचको मतान्तर १७७३ रहेको छ ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ (रुख)ले २२०५ मत पाएका छन् ।

0 comments:
Post a Comment