११ बैशाख २०८०, सोमबार
काठमाडौं । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार ६ सय ५३ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार ६ सय ६९ र नेकपा (एमाले०का सर्वेन्द्र खनालले ६ हजार २६९ मत ल्याएका छन् ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ ।

0 comments:
Post a Comment