माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

 ४ बैशाख २०८०, सोमबार 


सुनसरी । सुनसरीको दुहवी नगरपालिका–१० त्यागरा खोलामाका एक युवकको माछा मार्ने क्रममा मृत्यु भएको छ ।
मृत्यु भएको सोही ठाउँका २७ वर्षीय दुखिलाल उराव रहेको प्रहरीले जनाएको छ । उरावलाई माछा मार्ने क्रममा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment