८ असार २०८०, शुक्रबार
काठमाडौँ । गोरखामा विवाहको सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी गएराति सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि आबुखैरेनी अस्पताल पुर्याइएकोको छ ।
विवाहका लागि केटी पक्षबाट केटाकोतर्फ फर्किएको सो गाडी दुर्घटनामा परेको हो ।

0 comments:
Post a Comment