१ श्रावण २०८०, सोमबार
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडादर पनि घटेको छ । सरकारले लागू गरेको स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले मुलुकभर मुख्य गन्तव्यहरुमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएर समायोजन गरेको हो ।
डिजेलमा प्रतिलिटर रु ४ र पेट्रोलमा प्रतिलिटर रु ६ रुपैयाँ घटेपछि सोही अनुसार भाडा समायोजन गराएइको छ । विभागका अनुसार यात्रुबहाक सार्वजनिक सवारी साधनमा २.१३ प्रतिशत र मालबहाक सवारी साधनमा पहाडमा चल्नेको हकमा २.७८ र तराईमा चल्ने सवारी साधनमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।
हेर्नुस् सूची-

0 comments:
Post a Comment