मेहन्दीको प्रयोगले घटायो परम्परागत तिउरेको महत्व

  • गोबिन्द पौडेल 

रोङ, १  साउनः बजारमा सजिलै पाईने छाला रगाउने  मेहन्दिको प्रयोगले तिउरेको महत्व घटाएको छ ।
परम्परा देखिनै साउने सक्रान्ति केन्द्रित गरेर नङ रगाउन प्रयोग गरिने तिउरे फूलको सट्टामा अहिले बजारमा सहजै पाईने केमिकल युक्त नेलपोलिस र छाला रगाउने मेहन्दिहरु पाईने हुदा तिउरे फूलको प्रयोग घटेको हो ।
औषधिय गुण रहेको बनस्पति तिउरेलाई किच्याएर मकरकाजे अमिलो बनस्पति ध्वासो लगायत मिसाएर बाधिने र यसको रग नङ र छालामा लामोसमय सम्म रहने गरेको बुढापाकाहरु वताउछन् ।
यसरी रग लगाउदा हिलोले नखाने गरेको समेत अनुभव बुढापाकाहरुमा रहेको छ । साउन केन्द्रित गरेर मानिसहरुले घर आसपासमा तिउरेको फूल रोप्ने गरेको हुदा घर समेत ढकममक्क देखिन्थ्यो तर अहिले यस्तो चलन हराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment