नेपाल लाइफको इलाम शाखा देशकै उत्कृष्ट शाखा


इलाम, २२ साउनः नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको देश भरिका टप ३० शाखाहरुमध्येबाट इलाम शाखा देशकै उत्कृष्ट शाखा भएको छ । 
कम्पनिले असारमहिनामा दिईएको लक्ष्यको १६५ प्रतिशतको  वार्षिक लक्ष्य प्रप्त गरी  देशभरि रहेका १८३ शाखा उपशाखालाई कम्पनिले ६ विधामा गरेको मुल्याङकनमा ४ विधामा ईलाम शाखाले अवाड समेत प्रप्त गरेको इलाम शाखाकाका राजु अधिकारीले जानकारी गराए ।  
नेपाल लाइफ इन्स्योरेन्सको यही साउन १५ गतेदेखि चितवनको सौराहामा भएको बिजनेश एक्सिलेन्स कन्फ्रेन्समा इलाम शाखा पहिलो घोषित गरी पुरस्कृत गरिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment