एमालेको कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको मनाेनयन दर्ता


१३ असाेज, विराटनगर । नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनाेद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।
सहमतिकाे प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालकाे समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।
खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment