२८ कार्तिक २०८०, मंगलवार
पथरी शनिश्चरे , माेरङको सुनवर्षी नगरपालिका करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार मङ्गलबार नगरपालिका-४ कासीजनकी सरितादेवी दासको मृत्यु भएको हो ।
४५ वर्षीया दासलाई घर सरसफाई गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको हो । बिहान करिब ८ बजे करेन्ट लागेर घाइते भएसँगै श्रीमान सुरजकुमार दासले उपचारका लागि रङ्गेली अस्पतालतर्फ लगेका थिए ।
प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी दासकाे उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको चिकित्सकले जानकारी दिएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment