२८ कार्तिक २०८०, मंगलवार
उदयपुर । उदयपुरको त्रियुगानगरपालिका–१६धौरी कि ५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा उनकै श्रीमान पक्राउ परेका छन् ।
गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ वर्षीय जसबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।
कुटपिटबाट घाईते भएकी सुनमायाको मंगलबार मृत्यु भएको उक्त कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

0 comments:
Post a Comment