इलामा नेत्रज्योतीको आयोजनामा चैत्र १५ देखी १७ सम्म शल्याक्रिया सहितको निःशुल्क आँखा शिविर


इलाम, ११ चैत्रः इलाममा नेपाल नेत्र ज्याती संघ जिल्ला शाखाको आयोजनामा आँखा शिविर हुने भएको छ । चैत्र १५, १६ र १७ गते इलाम नगरपालिका ७ स्थित जुविलेन्ट इलाइट एकेडेमीको भवनमा सञ्चालन हुने छ । 


विराटनगर आँखा अस्पताल रानीका विषेशज्ञ डाक्टरहरुको टोलीले मोतिया विन्दुको शल्याक्रिया सहिताको अन्य सेवा निःशुल्क प्रदान गर्ने संघका उपाध्यक्ष विष्णु कार्कीले जानकारी गराए ।
नेपाल नेत्रज्यती संघले इलामको इलाम अस्पताल, देउमाईको मंगलबारे बजार सूर्योदयको फिक्कलमा आँखा उपचार केन्द्र सञ्चालन भई रहेका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा आँखा अस्पताल सञ्चालन आइसकेको  अध्यक्ष इन्द्र फुएलले जानकारी गराए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment