२०८१ असार १३ गते , विहीबार
झापाको गौरीगञ्ज गाउँपालिका- १ स्थित बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् ।
बेपता हुनेमा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।
बुधबार साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । जनपद प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ

0 comments:
Post a Comment